Jan 26, 2015

जिन्दगि भर तस्बीरमा कति बस्छौ?
सपनाका सहरमा कति नाच्छौ ?
आफ्ना आँखा खोलेर रमाउन सक्छौ
मौन रहि आँशु झार्दै कति हस्छौ ?

- Rupendra Maharjan

No comments:

Post a Comment