Jan 20, 2015

तिम्रो हासों अनि साथ

हासी मात्र देउ तिमी हासो सँगइ बिलाइदिन्छु
मुस्कानका सम्झनामा पुरै जीवन बिताइदिन्छु,

साथ मात्रा दिन्छु भन्नु सारा संसार भुलाइदिन्छु
दुनियाँलाई भुलाएर आँफै भित्र रमाइदिन्छु

- रुपेन्द्र महर्जन

No comments:

Post a Comment